विद्युतमा कर : राजस्वको मोह कि नीतिगत विचलन?

  • शुक्रबार​ ८ साउन २०८३ ११:१५ PM
- संजिव वाग्ले  नेपाल जलविद्युतको अपार सम्भावना बोकेको देश हो। दशकौँदेखि "समृद्ध नेपालको आधार जलविद्युत" भन्ने नारा केवल राजनीतिक भाषणको विषय मात्र होइन। राष्ट्रिय विकास रणनीतिको आधारका रूपमा प्रस्तुत हुँदै आएको विषय हो।  विद्युत् उत्पादन बढाउने, आन्तरिक