कोलकातादेखि विराटनगरसम्म प्रत्यक्ष रेल कार्गो सेवा सञ्चालनमा आउनु केवल नयाँ ढुवानी सेवाको सुरुआत मात्र होइन, नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रका लागि एउटा ऐतिहासिक उपलब्धि पनि हो। विशेषगरी पूर्वी नेपालका उद्योग, व्यवसाय र आयात–निर्यात क्षेत्रमा लामो