टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटरसार्वजनिक गरेको छ। कम्पनीले सहरी यात्रुलाई लक्षित गर्दै ल्याएको यो स्कुटर १५८ किलोमिटर (आईडीसी) रेन्ज, ३४ लिटरको अन्डर-सिट बुट स्पेस, क्रुज कन्ट्रोल, The post टीभीएस अर्बिटर इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १५८ किलोमिटर रेन्ज र क्रुज कन्ट्रोललगायत विशेषता appeared first on Technology Khabar.