सट्टेबाजी गर्ने दुई लाख वेबसाइट बन्द

  • शनिबार ९ साउन २०८३ ०५:३२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । एप अथवा वेबसाइटमार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले उल्लेख्य सफलता प्राप्त गरेको छ । त्यस्ता प्लेटफर्म बन्द गराउ...