सञ्चार क्षेत्र जिम्मेवार बन्नु पर्छ

  • शनिबार ९ साउन २०८३ ०५:५७ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । कमजोर...