युरोपेली आयोगले ठूलो प्रविधि कम्पनीहरूको प्रभाव सीमित गर्न बनाइएका युरोपेली संघ (ईयू) का नियम उल्लङ्घन गरेको भन्दै गुगललाई बिहीबार कुल ८९ करोड युरो (करिब १ अर्ब डलर) जरिवाना गरेको छ। The post ईयूद्वारा नियम उल्लङ्घन गरेको भन्दै गुगलमाथि करिब १ अर्ब डलर जरिवाना appeared first on Technology Khabar.