प्राइम टाइम छाडेर मोदीले रोजेको इन्स्टाग्रामको राजनीतिक अर्थ

  • शुक्रबार​ ८ साउन २०८३ ११:०१ PM
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति ११:५२ बजे देशभरका युवा आन्दोलनसँग सम्बन्धित विषयमा आफ्नो इन्स्टाग्राम खाताबाट भिडियो सन्देश सार्वजनिक गरे। राजनीतिक विश्लेषकहरूले यसलाई युवापुस्तालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने नयाँ डिजिटल रणनीतिका रूपमा व्याख्या गरेका छन्।मोदीले यसअघि नोटबन्दी, कोभिड-१९ महामारी वा राष्ट्रका महत्वपूर्ण विषयमा प्रायः प्राइम टाइममा टेलिभिजन र सरकारी युट्युब च्यानलमार्फत राष्ट्रलाई सम्बोधन गर्ने गरेका थिए। तर, यसपटक भने उनले मोबाइलको फ्रन्ट क्यामेराबाट