काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा आयोजित पाँचौँ नेपाल ‘फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, “सरकारले सन् २०१५ देखि लागू भएको ‘फ्री