निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै आफ्नो लाइसेन्स नवीकरणसँग सम्बन्धित विगतका सरकारी निर्णय र त्यससँग जोडिएका सर्त पुनरावलोकन गर्न आग्रह गरेको छ। लाइसेन्स नवीकरण गर्दा सरकारले राखेका केही सर्त गैरकानुनी र अन्यायपूर्ण भएको दाबी गर्दै फ्नो व्यवसाय, लगानी र सेवा सञ्चालनमै गम्भीर असर पार्ने जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा