काठमाडौं : नेपाल राष्ट्र बैंकले डिजिटल वालेट (ई–वालेट) प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई नयाँ निर्देशन जारी गर्दै नेपाली नागरिकको वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय