काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। पाकिस्तानको इस्लामावादमा भएको खेलमा पाकिस्तानले नेपाललाई २५-१४, २५-१८ र २५-१० ले पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो।पहिलो हाफमा एकतर्फी रूपमा पाकिस्तानले आफ्नो बनायो। २५-१४ मा पहिलो सेट जित्यो। दोस्रो सेटमा ५-४ सम्म दोस्रो सेटमा नेपालले अग्रता बनाएको थियो। त्यसपछि भने १४-८, १७-९,२०-१०, २१-१२ र २५-१८ ले दोस्रो सेट पनि पाकिस्तानले जित्यो। तेस्रो सेटम