गाडीले ठक्कर दिँदा दुई जना घाइते

  • शुक्रबार​ ८ साउन २०८३ ०८:११ PM
प्रनिश गिरी कुश्मा, पर्वत साउन ८ गते । पर्वतको कुश्मा नगरपालिकाको अर्मादीस्थित मध्य पहाडी लोकमार्गमा बालेरो जिप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाइकमा सवार दुई जना घाइते भएका छन् ।...