कार्पेट निर्यातका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  • शुक्रबार​ ८ साउन २०८३ ०२:३७ PM
नेपाल कार्पेट म्यानुफ्याक्चर्स एण्ड एक्स्पोटर्स एसोसिएसनले कार्पेट निर्यात र कच्चा पदार्थ आयातमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटघाटमा एसोसिएसनका अध्यक्ष बलराम गुरुङले क्षेत्रगत समस्याहरू प्रस्तुत गरेका हुन् । भेटका क्रममा व्यवसायीहरूले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकृतिका समस्याहरू राखेका थिए । हाल अमेरिका निर्यात गरिएका