काठमाडौं । धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट नेपाल आएर लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले एक राउन्ड हवाई फायर गरेर भारतको हर्लाखी थाना वडा नं ५ का २६ वर्षीय सन्तोषकुमार