एक सातापछि खुल्यो कालीगण्डकी करिडोर

  • शुक्रबार​ ८ साउन २०८३ ०७:०६ PM
रामकृष्ण बोहराबागलुङ, साउन ८ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा ८ छिस्तीस्थित भुनेवा चौरीखोला पुलनजिकै खसेको पहिरोले अवरुद्व बनेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड एक सा...