आपराधिक गिरोह र गुण्डागर्दी गर्नेहरुको हुने भयो भागाभाग, १ हजार ८७१ जनाको तीन पुस्ते प्रहरीको हातमा !

  • शुक्रबार​ ८ साउन २०८३ ०१:३३ PM
काठमाडौं । काठमाडौंमा हुने विभिन्न प्रकारका अपराध तथा गुण्डागर्दी नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले १ हजार ८ सय ७१ जना अपराधमा संलग्न व्यक्तिको तथ्यांक संकलन गरेको छ । बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले त्यसबारे जानकारी दिएका हुन् । उनका अनुसार विभिन्न आपराधिक गतिविधि र गुण्डागर्दीमा संलग्न