गोलाप्रथाबाट कर्मचारी सरुवा गर्दा विराटनगर महानगर विवादमा

  • शुक्रबार​ ८ साउन २०८३ १२:३८ PM
विराटनगर : विराटनगर महानगरपालिकाले राजस्व शाखामा कार्यरत कर्मचारीलाई गोलाप्रथामार्फत सरुवा गरेपछि चार वटा वडामा विवाद चर्किएको छ। कर्मचारी व्यवस्थापनमा वडासँग कुनै समन्वय नगरी सरुवा गरिएको भन्दै वडा नम्बर ४, ६, १७ र १८ का वडाध्यक्षले