एआई चिप उद्योगका अध्यक्ष चे ताए–विनलाई सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

  • शुक्रबार​ ८ साउन २०८३ १२:५० PM
दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका प्रभावशाली व्यवसायी तथा एसके समूहका अध्यक्ष चे ताए–विनलाई सम्बन्धविच्छेद मुद्दामा आफ्नी पूर्वपत्नी रोह सोह–योङलाई नौ खर्ब ४४ अर्ब वोन (करिब ६४ The post एआई चिप उद्योगका अध्यक्ष चे ताए–विनलाई सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश appeared first on Technology Khabar.