२३ हजार सवारीसाधन कारबाहीमा, उठ्यो १ करोड ९५ लाख राजस्व

  • शुक्रबार​ ८ साउन २०८३ ०६:०२ PM
गजेन्द्र गुरुङखजुरा, साउन ८ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ हजार ४५२ सवारी साधनमाथि कारबाही गरेको छ । त्यसबाट...