माइक्रो बस दुर्घटना, आठजना घाइते

  • शुक्रबार​ ८ साउन २०८३ ०६:१५ PM
अमरराज नहर्कीतनहुँ, साउन ८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेमा बिहीबार दिउँसो ४ः२५ बजे माइक्रो बस (हाइस) दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । काठम...