फ्रान्समा डढेलोले ४० हजार विस्थापित

  • शुक्रबार​ ८ साउन २०८३ ०६:१७ PM
पेरिस, साउन ८ गते । दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र क्याप-फेरेट प्रायद्वीपसम्म फैलिएको...