गजेन्द्रनारायण सिंह अस्पतालमा सर्पदंश विरामीको चाप

  • शुक्रबार​ ८ साउन २०८३ ०६:२६ PM
विनय कर्णकल्याणपुर (सप्तरी), साउन ८ गते । गर्मी बढेसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सर्पदंश विरामीको चाप बढेको छ ।गर्मीसँगै भएको बर्षाले सर्प जमिनबाट बाहिर...