हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
शुक्रबार ८ साउन २०८३ ०६:४७ PM
जेनेभा, साउन ८ गते । संयुक्त राष्ट्रसङ्घले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशलाई हर्मुज जलमार्गमा फसेका करिब छ हजार नाविकलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ...