बालिकालाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

  • शुक्रबार​ ८ साउन २०८३ ०६:४७ PM
नवराज नेपालीबागलुङ (गलकोट), साउन ८ गते। सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बागलुङको निसीखोला गाउँपालिका –७ र बडिगाड गाउँपालिका –७ का सात वर्षीया...