कनकाईका थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
शुक्रबार ८ साउन २०८३ १२:२१ PM
सोही क्रममा आज कनकाई नगरपालिका–३ का थप पाँच परिवारलाई एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । पुर्जा प्राप्त गर्नेमध्ये एक परिवार भूमिहीन दलित र चार परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।