पस्मिना क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन

  • शुक्रबार​ ८ साउन २०८३ १२:५२ PM
काठमाडौं । नेपाल पस्मिना उद्योग संघले प्रधानमन्त्रीसँग भेट गरी पस्मिना क्षेत्रका विद्यमान समस्या र तिनको दीर्घकालीन समाधानका उपायबारे छलफल गरेको छ । शुक्रवार सिंहदरबारमा भएको भेटघाटमा प्रधानमन्त्रीले निजी क्षेत्रका समस्या सम्बोधनका लागि विशेष चासो देखाउँदै तत्काल आवश्यक निर्देशन दिएको संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए । भेटका क्रममा संघले पस्मिना उद्योगले भोग्दै आएका अल्पकालीन र