आर्थिक कूटनीतिलाई गति, अन्तर्राष्ट्रिय सहकार्य र नेपाली उद्धारमा सरकार सक्रिय

  • शुक्रबार​ ८ साउन २०८३ १२:१७ PM
काठमाडौं ।  आर्थिक कूटनीतिलाई सघन रूपमा सञ्चालन गर्न सरकारले हालसम्म २० देशसँग ‘देश केन्द्रित रणनीति’ तयार गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै यसका लागि सम्बद्ध निकायसँग समन्वय गर्दै आएको छ । उनका अनुसार आर्थिक कूटनीतिलाई थप सशक्त बनाउन सबै नेपाली नियोगमा ‘फोकल प्वाइन्ट’ तोक्ने कार्यसमेत अगाडि… Continue reading आर्थिक कूटनीतिलाई गति, अन्तर्राष्ट्रिय सहकार्य र नेपाली उद्धारमा सरकार सक्रिय