काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर त्यसकै आधारमा सुरक्षा व्यवस्थामा सुधार र दीर्घकालीन समाधानका योजना कार्यान्वयन भइरहेको बताएका छन्। उनले सिमावर्ती नाकामा पूर्वसूचना नदिई नियमित छड्के अनुगमन गर्दै आएको जानकारी दिए। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले छड्के अनुगमनबाट मन्त्रालयका निर्देशन कार्यान्वयन भए–नभएको, तस्करी, लागुऔषध… Continue reading सीमा क्षेत्रको वास्तविक अवस्था बुझेरै सुधारका योजना बनाइरहेका छौँ : गृहमन्त्री