आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं : मन्त्री यादव

  • शुक्रबार​ ८ साउन २०८३ ०५:४० PM
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालयअन्तर्गतका बजेटमा समेटिएका सुधारका कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा लागिरहेको बताएकी छिन्।  अर्थमन्त्री डा