काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा आफूहरूले पनि कहीँ न कहीँ त्रुटि गरेको स्वीकार गरेका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेContinue reading "‘हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ’ : प्रचण्ड"