तस्करीमा मिलेमतोको आरोपपछि कोशीका एसपीदेखि इन्स्पेक्टरसम्म मुख्यालय तानिए

  • शुक्रबार​ ८ साउन २०८३ ११:१३ AM
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करीमा मिलेमतो गरेको तथा घुमुवा परिचालन गरेर अवैध असुली गरेको आरोप लागेपछि कोशी प्रदेशमा कार्यरत सशस्त्र प्रहरी बलका एसपीदेखि इन्स्पेक्टरसम्मका पाँच अधिकृतलाई सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक तानेर आन्तरिक