सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन पढाइ, विद्यार्थीको आकर्षण बढ्दो

  • शुक्रबार​ ८ साउन २०८३ १२:०४ PM
इटहरी : इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट तथा ब्युटिसियन एन्ड हेयर डिजाइन विषयको अध्ययन–अध्यापन सुरु गरेको छ। रोजगारमुखी विषय सञ्चालनमा आएपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। विद्यालयले शुक्रबार कक्षा ११ मा