निर्यातजन्य उद्योगका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिवद्धता

  • शुक्रबार​ ८ साउन २०८३ ०६:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।  शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवद्र्धनका चुनौतीका बारेमा जानकारी लिदै नीतिगत सुधार तथा समाधानमा सरकारले ध्यान दिने बताएका हुन् ।छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायमा विद्यमान समस्याका बारेमा जानकारी लिएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष