विद्यार्थीको विदेश मोहबारे अनुसन्धान गर्दै सेडा

  • शुक्रबार​ ८ साउन २०८३ ११:५३ AM
त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले नेपाली विद्यार्थीको विदेश मोहको कारण र आकर्षणबारे अनुसन्धानका लागि राष्ट्रिय कार्यशाला आयोजना गरेको छ ।