झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै

  • शुक्रबार​ ८ साउन २०८३ ११:५५ AM
झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।