बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कार्यालयबाट प्रदान गरिने सबै सेवा एकद्वार प्रणालीबाट दिन सुरु गरेको छ । राज्यबाट आम जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एकै ठाउँबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । “जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि अब सेवाग्राहीले