गण्डकीमा एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

  • शुक्रबार​ ८ साउन २०८३ १२:०२ PM
गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफूलखेती सुरु गरिएको छ ।