विपदबाट हुने गैरआर्थिक क्षतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
शुक्रबार ८ साउन २०८३ ०५:२३ PM
काठमाडौँ, साउन ८ गते । जलवायु परिवर्तनका कारण नेपालमा विपद्का घटना र त्यसबाट हुने क्षति विगतको तुलनामा बढ्दै गएको भन्दै आर्थिकसँगै गैरआर्थिक (नन–इकोनोमिक)क्षतिको समेत वैज्ञानिक मूल...