आईभीएफ सेवामा कानुनी व्यवस्था गर्न छलफल सुरु

  • शुक्रबार​ ८ साउन २०८३ ०५:३५ PM
काठमाडौँ, साउन ८ गते ।नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल ग...