रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या

  • शुक्रबार​ ८ साउन २०८३ ०५:५० PM
सञ्जय कुमार मिश्र गौर, साउन ८ गते । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा खुकुरी प्रहारबाट गरेर महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रवार विहान बाराको...