धनुषाको ढल्केबरमा हवाई फायर : खैरो हेरोइनसहित दुई जना पक्राउ
शुक्रबार ८ साउन २०८३ ०५:५० PM
विजयकुमार साहढल्केबर, साउन ८ गते। धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित बसही खोलानजिकबाट प्रहरीले एक राउन्ड हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।इलाक...