सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

  • शुक्रबार​ ८ साउन २०८३ ०६:०० PM
सियोल, साउन ८ गते । दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका प्रभावशाली व्यवसायी तथा एसके समूहका अध्यक्ष चे ताए-विनलाई सम्बन्धविच्छेद मुद्दामा आफ्नी पूर्वप...