आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’

  • शुक्रबार​ ८ साउन २०८३ १२:०८ PM
आर्थिक कूटनीतिलाई सघन रूपमा सञ्चालन गर्न सरकारले हालसम्म २० देशसँग ‘देश केन्द्रित रणनीति’ तयार गरेको छ ।