सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

  • शुक्रबार​ ८ साउन २०८३ १२:१० PM
सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।