बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन् । उच्च अदालत पाटनबाट बैंकिङ कसुर र विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका छन्। दुई वटा अदालतबाट भएको उक्त आदेश बदरको माग गर्दै भट्ट शुक्रबार