गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

  • शुक्रबार​ ८ साउन २०८३ १२:०४ PM
काठमाडौं ।  गोरखाको चुमनुब्री गाउँपालिका–४ प्रोक छाकगाउँकी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि उनको स्वास्थ्यमा जटिलता देखिएको थियो। दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ उपचार तत्काल सम्भव नभएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान… Continue reading गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार