धरानमा मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीय शेर्माको मृत्यु
शुक्रबार ८ साउन २०८३ ०९:३१ AM
धरान । धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो