मेची राजमार्ग बन्द भएपछि समस्यामा पूर्वी पहाड

  • शुक्रबार​ ८ साउन २०८३ १०:४६ AM
इलाम : बर्खायाम सुरु भएसँगै इलामका सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न क्षेत्र प्रभावित भएका छन्। यसको सबैभन्दा ठूलो असर किसानमा परेको छ। गाईभैँसीका लागि दाना र कुखुराका लागि चारो अभाव हुन थालेपछि पशुपालन व्यवसाय नै