काठमाडौं : परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले मध्यपूर्वमा शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व लम्बिने देखिएकाले यसबाट नेपालीहरूको सुरक्षा, रोजगारी लगायत स्वदेशमा इन्धन, निर्माण, पर्यटनलगायत अर्थतन्त्रमै नकारात्मक असर पर्न सक्नेतर्फ सरकार संवेदनशील रहेको बताए ।हाल उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हा