आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन अर्थमन्त्रीको आग्रह

  • शुक्रबार​ ८ साउन २०८३ ०४:५७ PM
काठमाडौँ, साउन ८ गते। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत तथा कानुनी जटिलता फुकाउनुपर्ने बताउनुभएको छ।आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन...